मिति २०८१ असार ७ गते शुक्रबार प्रकाशन भएको कक्षा – ११ को नतिजामा सफल भएका सम्पुर्ण विद्यार्थीहरु यहि मिति २०८१ असार ९ गते आइतबार देखि ऎ. १४ गते शुक्रबार सम्म अनिवार्य रुपले भर्ना हुन जानकारी गराईन्छ । साथै भर्ना भएका विद्यार्थीहरुको कक्षा संचालन ऎ. १६ गते आइतबार देखि हुने भएकोले पठनपाठन कार्यमा अनिवार्य रुपले सहभागी हुन पनि सुचित गरिन्छ ।