सूचना अधिकारी

लेखमणी खड्का
फोन नम्बर: ९८४७११२६१२
ईमेल: lekhamanikhadka@gmail.com


यस विद्यालयका सूचना अधिकारी तथा सहायक प्रधानाध्यापक लेखमणी खड्का, माध्यमिक तहमा बिज्ञान बिषय अध्यापन गर्नुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालय बाट मानबिकी शास्त्रमा स्नातकोत्तर अनि बिज्ञान र शिक्षा शास्त्रमा स्नातक तह पूरा गर्नुभएको छ । बि.स. २०६६ साल देखि निरन्तर यसै विद्यालयमा कार्यरत उहाँले हाल विद्यालयको सहायक प्रधानाध्यापकको जिम्मेवारी पनि निर्वाह गर्दैआउनुभएको छ ।

Scroll to Top