शिक्षाको सुरुवात, बालकल्याणको साथ
“एक्काईसऔं शताब्दीको परिवेशमा, शिक्षामा सबैको समान पहुँच अभिबृद्धी गरि गुणस्तरीय शिक्षाको प्रत्यानुभुत गर्न प्रबिधिमैत्री शिक्षण सिकाईको माध्यमद्वारा प्राबिधिक सिपले सुसज्जित रोजगार उन्मुख तथा आत्मनिर्भर नागरिक उत्पादन गर्दै नेपालकै उत्कृष्ट नमुना विद्यालयको रूपमा पहिचान गराउने” यस विद्यालयको दुरदृष्टि रहेको छ ।
यस विद्यालयमा वालविकास देखि कक्षा १० सम्म नेपाली र अंग्रेजी दुबै भाषा माध्यममा, कक्षा ११ र १२ मा बिज्ञान, ब्यबस्थापन, मानबिकी र शिक्षा समुहमा, डिप्लोमा र प्रिडिप्लोमा तहमा CTEVT को सिभिल ईन्जिनियरिङ कार्यक्रम, दृष्टिबिहिन र सुस्तश्रवण भएका बिद्यार्थीहरुकालागि आवासीय ब्यबस्था सहितको बिशेष कक्षा तथा खुला बिद्यालय कार्यक्रम संचालनमा रहेका छन् ।
सूचनाहरु
- २०८२ बैसाख २२ शिक्षक आवश्यकता सम्बन्धी विज्ञापन गरिएको सुचना
- २०८१ कार्तिक २७ शिक्षक आवश्यकता सम्बन्धी सुचना
- २०८१ असोज ५ कोटेशन आह्वान सम्बन्धी सुचना
- २०८१ भाद्र १३ गते सुचीदर्ताको समयावधि थप गरिएको सुचना
- २०८१ भाद्र १३ गते बिज्ञापनको समयाबधी थप गरिएको सुचना
- २०८१ भाद्र १३ गते बिज्ञान शिक्षककोलागि बिज्ञापन
- कक्षा १२ को मौका (पुरक) परीक्षा फाराम भर्ने सुचना
- डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ तर्फ पुनः प्रवेश परीक्षा आवेदन फारम भर्ने सुचना
- विज्ञापन सम्बन्धमा
- Pre-Diploma level को Civil engineering कार्यक्रमको प्रवेश परिक्षाको नतिजा