शै.स. २०८० को कक्षा ११ को बार्षिक परीक्षामा अधिकतम २ विषयसम्म NG भएका विद्यार्थीहरुको ग्रेडबृद्धि परीक्षा यहि असार २३ र २४ गते हुने पुर्व सुचनानुसार २३ गते सानो विषय कोड र २४ गते ठुलो विषय कोड भएको विषयहरुको परीक्षा संचालन हुने र १ वटा विषय मात्र NG भएका विद्यार्थीहरुको २३ गते नै परीक्षा संचालन हुने ब्यहोरा संबन्धित विद्यार्थीकालागी जानकारी गराईन्छ । साथै परीक्षा समय विहान ठिक ६ः३० बजे सुरु हुने छ ।