यस श्री बालकल्याण नमुना माध्यमिक विद्यालय रोल्पा नगरपालिका -२ लिवाङ, रोल्पामा नयाँ ब्यबस्थापन र नयाँ शैक्षिक वातावरणका साथ शैक्षिकसत्र २०८१ का लागि कक्षा ११ का बिज्ञान , ब्यबस्थापन, शिक्षा र मानविकी बिषय समुहमा तथा CTEVT तर्फ Diploma in civil engineering र 18 महिने सिभिल सवओवरसियर कार्यक्रममा भर्ना खुलेको ब्यहोरा सम्बन्धित सबैकालागी जानकारी गराइन्छ ।